काठमाडौं । जनमत पार्टीका नेता एवं प्रतिनिधिसभा सांसद अब्दुल खानले इन्जिनियरिङ कार्यक्रमहरूकाे शुल्क वृद्धिपछि उत्पन्न असहज परिस्थितिकाे तत्काल समाधान हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरू आन्दाेलनमा उत्रनुपर्...