काठमाडौं । बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)ले भोलि शनिबार आफ्नो वार्षिक कार्यक्रम एनसीआईटी फेस्ट आयोजना गर्ने भएको छ । यसअन्तर्गत कलेजको स्नातक तहमा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ र बीसीएका विद्यार्थीहरूले...