काठमाडौं । कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि नयाँ बानेश्वरस्थित टेक्सपायर कलेजले ‘टेक्सपायर ओडिसी २०२६’ कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न १४ वटा विषयमा निःशुल्क सीपमूलक तालिम लिन सक्नेछन् ...
