काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले बुम १६१ ईक्यू मोडेलको नयाँ इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले आउँदो बिहीवार अनलाइन मार्केट प्लेस दराजमा बुम सिरिजको उक्त इयरबड सार्वजनिक गर्ने भएको हो । यसअघि ल्याएको बुम १४१ एएनसी इयरबड सात हजार युनिट बिक्...