काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गर्ने भएको छ । आउँदो सोमवार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले नोट सिरिजको पछिल्लो संस्करण सार्वजनिक गर्न लागेको हो । यस अन्तर्गत रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस उपलब्ध हुनेछन्&n...