close

काठमाडौं । साससङले ल्यापटप बजारमा ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको छ । शुक्रबार दक्षिण काेरियामा एक कार्यक्रम गर्दै कम्पनीले तीन माेडेलमाग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको हो । यसअन्तर्गत ग्यालेक्सी बुक फोर अल्ट्रा, बुक फोर प्रो र बुक फोर प्रो ३६० रहेका छन्...