close

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले हालै मियूआई यूएक्स हटाउँदै हाइपर ओएस सुरु गर्ने घोषणा गरेको थियो । हाइपर ओएस साओमी १४ सिरिजमा पहिलो पटक उपलब्ध गराउने कम्पनीको योजना छ । त्यसपछि क्रमशः साओमीका अन्य मोडेलमा पनि मियूआई हटेर हाइपर ओएस सुरु हुनेछ । हाइ...