close

काठमाडौँ । एलन मस्कको एआई स्टार्टअप एक्सएआईका सह-संस्थापक इगोर बाबुस्किन कम्पनीबाट बाहिरिएका छन् । सामाजिक सञ्जाल एक्समा बुधबार एक पोस्ट गर्दै उनले यो घोषणा गरेका हुन् । बाबुस्किनले एक्सएआईमा इन्जिनियरिङ टोलीको नेतृत्व गरेका थिए । उनले केही वर्षमै कम्पनीलाई सिलिकन भ्यालीक...