close

काठमाडौँ । माइक्रोसफ्टले कम क्षमताका कम्प्युटर डिभाइसहरूका लागि विशेष रूपमा तयार पारेको विन्डोज ११ एसई (स्कुल संस्करण) बन्द गर्ने घोषणा गरेको छ । बजारमा आएको केही वर्षमै यो अपरेटिङ सिस्टम बन्द हुने भएको हो । यो घोषणासँगै २०२१ मा क्रोम ओएससँग प्रतिस्पर्धा गर्न ल्याएको आ...