काठमाडौँ । जेफ्री एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट (EFTA) अन्तर्गत अमेरिकी सरकारले लाखौँ पृष्ठका कागजातहरू सार्वजनिक गरेपछि ती सूचनालाई सर्वसाधारणका लागि बुझ्न र खोज्न सजिलो बनाउन जेमेल (Jmail) नामक एक अनौठो डिजिटल प्लेटफर्म अगाडि आएको छ । सरकारी वेबसाइट एप्स्टिइन लाइ...
