काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रलाई नागरिकको पहिचान र सार्वजनिक सेवा तथा सुविधा प्राप्त गर्ने मुख्य आधार बनाउँदै लगेको छ । यसै अनुरूप विभिन्न सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेको छ । राहदानी, सामाजिक सुरक्षा भत्ता, चिकित्सा श...