काठमाडौँ । लामो समयदेखि प्रयोगकर्ताहरूले फेसबुक र इन्स्टाग्रामको फिडको गुणस्तरप्रति असन्तुष्टि जनाउँदै आएकोमा अब यसलाई आधिकारिक तथ्याङ्कले पनि पुष्टि गरेको छ । मेटाले गएको त्रैमासिकमा आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्यामा २ करोडको गिरावट आएको स्वीकार गरेको हो । ...
