close

काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि अब आफ्ना साथीभाइ र परिवारसँग सम्पर्कमा रहन अझ सहज भएको छ । गुगल मेसेजेज (Google Messages) एपमा नयाँ 'रियल-टाइम लोकेसन शेयरिङ' फिचर थपिएसँगै प्रयोगकर्ताहरूले अब सिधै मेसेजबाटै आफ्नो लाइभ लोकेसन पठाउन सक्ने भएका छन्...