काठमाडौँ । भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भी-७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोट्रेट सो प्रो’ को नयाँ अवधारणासहित टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा केन्द्रित भी-७० ल्याउन लागेको हो । प्रिमियम डिजाइन...
