काठमाडौँ । फ्रान्सेली सरकारले आफ्ना सरकारी कम्प्युटरमा प्रयोग भइरहेको माइक्रोसफ्ट विन्डोजलाई हटाएर ‘ओपन सोर्स’ अपरेटिङ सिस्टम लिनक्स जडान गर्ने योजना सार्वजनिक गरेको छ । अमेरिकी प्रविधि क्षेत्रका दिग्गज कम्पनीमाथिको निर्भरता घटाउन र आफ्नो ‘डिजिटल सार्वभौमस...
