काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)ले इन्जिनियर तथा आर्किटेक्टहरूबीच भिडिओ प्रतिस्पर्धा गराउने भएको छ । ६२औं इन्जिनियर दिवस मनाउने सन्दर्भमा एसोसिएसनले यस्तो प्रतिस्पर्धा गराउन लागेको हो । प्रतिस्पर्धाको थिम 'इनोभेटिभ इन्जिनियरिङ सोलुसन्स फ...
