close

काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको समेत लगानी रहेको एआई स्टार्टअप 'पर्प्लेक्सिटी' विरुद्ध अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले मुद्दा दायर गरेको छ । प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप लगाउँदै न्यू योर्कको संघीय अदालतमा टाइम्सले शुक्रबार मुद्दा हालेको हो ...