close

काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू मोबाइलमै प्रत्यक्ष हेर्न मिल्ने गरी ‘एनपीएल प्ले प्याक’ सार्वजनिक गरेको छ । एनपीएलको दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिशहोम गो एपसँगको सहकार्यमा एनसेलले यो प्याक ल्याएको हो...