close

काठमाडौँ । मध्यराति १२:०५ देखि भोलि बिहान ३ बजेसम्म एनआईसी एसिया बैंकको सेवा आंशिक रुपमा बन्द हुने भएको छ ।  एक सूचना जारी गर्दै बैंकले प्रविधि स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले बिहीबार बिहान १२:०५ देखि बिहान ३ बजेसम्म करिब तीन घण्टा सेवा रोकिन सक्ने...