काठमाडौँ । आइतबार मात्र सञ्चालनमा आएको प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक व्यक्तिगत फेसबुक प्रोफाइल गायब भएको छ । सोमबार बेलुकादेखि उक्त अकाउन्ट एकाएक हराएको हो । सामाजिक सञ्जालमा नक्कली अकाउन्टको बिगबिगी भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक ...
