काठमाडौँ । बंगालको खाडीबाट प्रवेश गरेको मौसमी प्रणालीले नेपालका अधिकांश ठाउँमा अविरल वर्षा निम्त्याएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा तराई क्षेत्रमा मध्यमदेखि निकै भारी वर्षाको पूर्वानुमान गरेको छ । यो...
