close

काठमाडौँ । माइक्रोसफ्टले विन्डोज १० र विन्डोज ११ का दुई वटा फिचरले सिस्टमको कार्यक्षमतामा कमी ल्याउन सक्ने बताएको छ । हालै एउटा नयाँ सपोर्ट डकुमेन्ट जारी गर्दै कम्पनीले विशेषगरी पुराना र कमजोर पीसीहरूमा यसको असर बढी देखिने जनाएको हो । सिस्टमलाई अपडेट राख्ने, स्टोरे...