close

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था मिलाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै यस्तो सुविधा दिन थालेको हो । त्यस्तै बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ ...