काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आईएसओ ९००१ र आईएसओ १४००१ अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणालीको एक विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता र नियामक निकायका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानले अ...
