close

काठमाडौँ । एमडब्लूसीले ११.११ को अवसरमा आफ्ना दुई नयाँ प्रिमियम डिभाइस क्यालिस्टो वाच प्रो २ स्मार्टवाच र कुलपड प्रो इयरपड सार्वजनिक गरेको छ । आकर्षक फिचर र अफरका साथ यी दुवै उत्पादन बजारमा उपलब्ध भएका हुन् । क्यालिस्टो वाच प्रो टु जीपीएस र एआई सुविधा भएको एउटा प्रिमि...