काठमाडौँ । गुगलको नेभिगेसन एप गुगल म्याप्सले अब ब्याट्रीको प्रयोगलाई कम गर्नका लागि एक डेडिकेटेड फिचरको रूपमा पावर सेभिङ मोड ल्याउने तयारी गरेको छ । घण्टौँ लामो समयसम्म नेभिगेसन प्रयोग गर्दा ब्याट्री लाइफमा पुग्ने असरलाई केही हदसम्म समाधान गर्नका लागि गुगलले यो कदम चा...
