काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१७ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, टिकाउपन र अत्याधुनिक एआई-इनेबल्ड फिचरसहित ल्याइएको स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलो पटक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) अर्थात् ‘नो शे...
