काठमाडौँ । शुक्रबारदेखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले लेखेको भनिएको एउटा स्टाटस निकै भाइरल भइरहेको छ । उक्त स्टाटसमा बालेनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सामाजिक सञ्जाल निष्क्र...
