काठमाडौँ । पूर्व न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ । जेन-जीको चाहनामा राष्ट्रपति रामचन्द्र पौडेल र कार्कीबिच जङ्गी अड्डामा चलेको बैठकबाट यस्तो सहमति जुटेको हो । संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने र स...
