close

काठमाडौँ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा पनि युवाहरुको आन्दोलन चर्किएको छ । युवाहरुको दमक नगरपालिका नै कब्जा गरेका छन् । नगरपालिका परिसरमा रहेका सवारीसाधनमाथि आगजनी भएको छ । प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रग्यास र गोली चलाउँदा प्रदर्शनकारी युवा घाइते भएका ...