close

काठमाडौं । मोजिलाले फायरफक्सको मोबाइल एपका लागि साढे चार सयभन्दा बढी एक्सटेन्सन ल्याएको छ । कम्पनीले एन्ड्रोइड एपको पछिल्लो अपडेटमा नयाँ एक्सटेनसहरू थपेको हो । यी एक्सटेन्सनबाट प्रयोगकर्ताले आफ्नो मोबाइल ब्राउजरलाई आवश्यकता अनुसार परिमार्जन गर्नसक्ने बताइएको छ । गो...