close

काठमाडौं । २०२३ को गुगल सर्च हिस्ट्री सार्वजनिक भएको छ । गुगलले सोमबार आफ्नो सर्च इन्जिनमा यो वर्ष सबैभन्दा बढी के कुराहरू खोजियो भन्ने जानकारी सार्वजनिक गरेको हो । यसअन्तर्गत गुगल लेन्समार्फत प्रयोगकर्ताले सबैभन्दा बढी के कुरा खोज्छन् भन्ने जानकारी पनि सार्वजनिक भएको छ । ...