close

  काठमाडौं । कक्षा १० मा पढिरहेका एक हजार विद्यार्थीलाई अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नि:शुल्क तयारी कक्षा दिने भएको छ । आफ्नो प्लेटफर्ममार्फत पढ्ने विद्यार्थीको सङ्ख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीले एक हजार विद्यार्थील...