close

काठमाडौं । नेपाली बजारमा अमेरिकी मन्टिन्यासनल कम्पनी इन्भाइरोमेन्टल सिस्टम्स रिसर्ज इन्स्टिच्युट (ESRI) काे भौगोलिक सूचना प्रणाली अर्थात् जीआईएस म्यापिङ प्रविधि भित्रिएकाे छ । हालै काठमाडौंमा ‘ईएसआरआई टेक्नाेलाेजी समिट’ गर्दै कम्पनीले यस्ताे प्रविधि ने...