close

काठमाडौं । भोलि (शुक्रबार) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म प्रभु बैंकको एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा नचल्ने भएको छ । एक सूचना जारी गर्दै बैंकले कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी दिएको हो । ''यस बै...