काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्समा विगत नौ महिनामा थुप्रै परिवर्तनहरू भए । स-साना फिचरहरू परिवर्तन हुनेदेखि अन्तिममा नाम नै परिवर्तन हुने अवस्था आयो । यससँगै एक्सकी प्रमुख कार्यकारी अधिकृत लिन्डा एकारिनोले ब्लगमार्फत विगत नौ महिनामा के के परिवर्तन भए, के नयाँ...