काठमाडौं । काठमाडौं महानगरपालकिाका प्रमुख बालेन शाहले डेंगी रोगबारे कुनै जिज्ञासा तथा समाधान खोज्न हटलाइन नम्बर ११८० मा निःशुल्क फोन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले डेंगी रोगबारे निःशुल्क परामर्श सेवा चौबिसै घण्टा हटलाइन न...