काठमाडौं । ट्वीटरका सह-संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेका छन् । ट्वीटरका रूपमा परिचित एक्समा पोस्ट गर्दै उनले मेटाका कारण आफूले इन्स्टाग्राम अकाउन्ट डिलिट गरेको बताएका हुन् । आफ्नो पहिलो नामको युजरनेम (@jack) पाउन...