close

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ई-कमर्स प्लेटफर्म दराजले आफ्ना ग्राहकहरूको सुविधाका लागि च्याट जीपीटीमा आधारित एआई च्याटबट सञ्चालनमा ल्याएको छ । कम्पनीले केही दिनअघिदेखि आस्क दराज (AskDaraz) नामक च्याटबट प्रयोगमा ल्याएको हो । यससँगै दराजका ग्राहकले एआई च्याटबटसँग क...