काठमाडौं । प्रहरीले स्कुटर चोरी गरी नक्कली ब्लुबुक बनाएर फेसबुकको मार्केट प्लेसबाट बिक्री गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले स्कुटर चोरी बिक्री गर्ने कार्यमा संलग्न देखिएको भन्दै काठमाडौं पुतलीसडक घर भएका आजाद रायमाझीलाई सोमबार प...