काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग र टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कको भिडन्त एक्समा प्रत्यक्ष प्रसारण हुने भएको छ । आइतबार एक्समा पोस्ट राख्दै मस्कले जुक (जुकरबर्ग) र आफ्नो लडाइँको लाइभ एक्समा प्रसारण हुने जानकारी दिएक...