काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (बुधबार) दिनभर आफूलाई फलो गरिदिन अनुरोध गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै लामिछानेले आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा विशेष घोषणा गर्न लागेकाले फलो गरिदिन अनुरोध गरेक...