close

काठमाडौं । काठमाडौं विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन इन इन्फर्मेसन टेक्नोलोजी (बी टेक एड ईन आईटी) का लागि भर्ना खुला गरेको छ । विश्वविद्यालयको केन्द्रीय विभाग र आङ्गिक क्याम्पसहरूमा सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत पठनपाठन हुने यो चार वर्षे शैक्षिक कार्यक्र...