close

काठमाडौं । सीजीनेटले आफ्नो इन्टरनेट सेवा काठमाडौं उपत्यका बाहेक अन्य ८ ओटा शहरमा विस्तार गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाबाट सुरु गरेर विराटनगर, वीरगंज, इटहरी, जितपुर, धरान, दुहाबी र सिमरा हुँदै आजबाट आठौं शहर पोखरामा पनि आफ्नो सेवा सुरु गरेको हो ।&nbs...