काठमाडौं । विश्वका चर्चित अर्बपति एलन मस्कले ट्वीटर खरिद गर्न एक अर्ब अमेरिकी डलर ऋण लिएको खुलासा भएको छ । ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गर्ने क्रममा अर्बपति मस्कले २० वर्षदेखि सञ्चालन गरेको आफ्नै रकेट कम्पनी स्पेस एक्सबाट उक्त ऋण लिएको वाल स्ट्रिट जर्नलको ...