काठमाडौं । एप्पलले ट्वीटर (हालकाे एक्स), युट्युब र एप्पल सपोर्ट कम्युनिटीमा दिँदै आएको ह्युमन एसिस्टेन्ट सपोर्ट (मानवीयता सहायत सेवा) बन्द गर्ने भएको छ । म्याक र्‍युमरका अनुसार कम्पनीले आउँदो अक्टोबरदेखि च्याटमा आधारित एप्पलको सपोर्ट सेवा बन्द हुने...