close

काठमाडौं । फेसबुकमा आफ्नो फोटो राखेर चरित्रहत्या गर्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई माफी नदिएको पीडित पूर्णिमा गुरुङले बताएकी छिन् । शनिबार फेसबुकमा लामो स्टाटस राख्दै चितवनकी गुरुङले आफ्नो फोटो अनुमतिबिना फरक सन्दर्भ जोडी भ्रामक पाेस्ट गर्ने उपाध्...