काठमाडौं । एसिया कप २०२३ को उद्घाटन खेलमा बुधबार आयोजक पाकिस्तानसँग सामना गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई भिडिओ कल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हौसला दिएका छन् । क्रिकेट टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले खेलको सफलताका ला...