close

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा ताेकिने पेसी अब स्वचालित रूपमा हुने भएको छ । यसअघि मानवीय रूपमा निर्धारण गरी पछि सोको विवरणलाई सफ्टवेयरमा प्रविष्टि गर्ने गरिएकोमा अब पेसी तारेख निर्धारणको कार्य सफ्टवेयरबाट हुने भएको हो । प्रधानन्यायाधीश विश्वम्भर ...