काठमाडौं । भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाइरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएको छ । साढे दुई महिनाअघि महिलालाई यातना दिएर निर्वस्त्र बनाई सडकमा डुलाएको तथा दुर्व्यवहार गरेको भिडिओ हिजाे बुधबारदेखि ट्वीटर तथा ...